ताजा समाचार

लिम्पियाधुरासहितको नक्सा निशान छापमा राख्ने विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित्

काठमाडौं । भारतले हडपेको भूमि समेटेर जारी गरिएको नेपालको नयाँ नक्सा राष्ट्रियसभाबाट पनि सर्वसम्मत पारित भएको छ।

नेपालको संविधानको दोस्रो संशोधन विधेयकमाथि भएको दफावार छलफल भएपछि मतदान भएको थियो। मतदानमा राष्ट्रियसभामा उपस्थित ५८ सदस्यहरुमध्ये ५७ जनाले नक्साको पक्षमा मतदान गरेका थिए।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले मतदानमा भाग लिन पाउँदैनन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org