ताजा समाचार

केहीबेर बसेर नेकपा बैठक स्थगित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक आजका लागि सकिएको छ ।

संसद्मा जानुपर्ने भएकाले आज बैठक छोटो समयका लागि मात्रै बसेको नेता झलनाथ खनालले जानकारी दिए ।

आजको बैठकमा पाँचजना नेताहरुले आआफ्नो धारणा राखेका थिए । उनीहरुले पनि सरकारको आलोचना गरेको एक नेताले जानकारी गराएका छन् । आजको बैठकमा नन्द प्रसाईँ, पेशल खतिवडा, लिलामिण पोखरेल, योगेश भट्टराई र मातृका यादवले बोलेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org