ताजा समाचार

कोरोनाले थप एकजनाको मृत्यु, मृतकको संख्या ४५ पुग्यो

काठमाडौं । कोरोना संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ ।

बारा परवानीपुरकी १७ वर्षिय महिलाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गण्डक कोभिड अस्पताल वीरगंजमा उनको हिजो साँझ मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org