ताजा समाचार

६० सह-सचिवको सरूवा, को कहाँ? (सूचीसहित)

काठमाडाैँ । सरकारले ६० जना सह-सचिवको सरूवा गरेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले  मंगलबार ६० जना सह-सचिवको सरूवा भएको जनाएको छ।

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सह–सचिव दिनेशकुमार घिमिरेलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश १ विराटनगर पठाइएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org