ताजा समाचार

कोरोना संक्रमितको संख्या विश्वमा २ करोड ३७ लाख

काठमाडौं । विश्वका २१६ देशमा फैलिएको कोरोना संक्रमितको संख्या २ करोड ३७ लाख नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ३७ लाख ५२ हजार ९६५ पुगेको छ ।

कोरोनाका कारण विश्वमा हालसम्म ८ लाख १५ हजार ३८ को मृत्यु भइसकेको छ ।   सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org