ताजा समाचार

तस्विरमा तिब्बतसँग सीमा जोडिएको उपल्लो मुस्ताङ

काठमाडाैँ । हिमालपारीको जिल्ला मुस्ताङको पनि चीनको तिब्बतसँग सीमा जोडिएको उपल्लो मुस्ताङ अहिले पर्यटकको रोजाइमा परेको छ ।

प्राचीन हिमाली सभ्यता र प्राकृतिक सुन्दरताले भरिएको उपल्लो मुस्ताङ आम पर्यटकको रोजाइमा परेको छ ।
तिब्बतको सीमानाका कोरलासम्म सडक विस्तार भए पछि सो क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बढेको हो ।

पर्यटकको चहपलहसँग सो क्षेत्रमा पर्यटकीय पूर्वाधारहरुको निर्माण पनि शुरु भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org