नमुना विद्यालयमा छनाैट मुक्ति माविलाई विद्यार्थी नेता श्रेष्टद्वारा शुभकामना व्यक्त
काठमाडाैँ । लुम्विनी प्रदेशको नमुना विद्यालयमा छनाैट भएको प्युठानको मुक्ति माध्यामिक विद्यालयलाई अनेरास्ववियूका केन्द्रिय सदस्य सुमन श्रेष्ठले शुभ-कामना व्यक्त गरेका छन ।
प्युठान जिल्लाकै सबैभन्दा पुरानो एवं जिल्लाकै शैक्षिक हबको रुपमा स्थापित बिधालय प्युठान नगरपालिका ३ रातामाटा स्थित मुक्ति मा.बि रातामाटा लुम्विनी प्रदेशको नमुना विद्यालयमा छनौट छ ।
विद्यार्थी नेता श्रेष्ठ आफुले अध्ययन गरेको , आफ्नै स्थानिय तहको बिधालय एवं आफुलाई बिद्यार्थी राजनितिका साथै सामाजिक राजनैतिक रुपमा यस स्थान सम्म ल्याउनका निम्ति महत्त्वपूर्ण योगदान रहेको बिधालय नमुना विद्यालय सुचिमा छनाैट हुदा निकै हर्षित भएको बताए ।
साथै नमुना बिधालय बनाउनका निम्ति पहलकदमी गर्नुहुने एवं सहयोग गर्नुहुने सम्पुर्ण ब्याक्तित्वहरु प्रती हार्दिक आभार सहित धन्यवाद प्रकट गरेका छन ।
उनले भनेः यो योजनाले गुणस्तरिय शिक्षा प्रदानका हुने कोशेढुंगा सावित हुनेछ, सम्पुर्ण विद्यालय परिवार प्रती हार्दिक बधाई एवं शुभकामना ब्यक्त गर्दछु ।
Comments
अरु समाचार
-
विमल कृति पुरस्कार ‘कृति शब्दथुम’लाई प्रदान
काठमाडौं । विमल कृति पुरस्कार–२०८० इलामका कवि प्रकाश थाम्सुहाङको निबन्ध कृति शब्दथुमलाई प्रदान गरिएको छ । कवि विमल गुरुङको ५३औँ...
-
अष्ट्रेलिया सरकारको कडाइपछि विद्यार्थी भिसा आवेदनमा कमी
काठमाडौं । अष्ट्रेलियामा अध्ययन गर्नका लागि अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा आवेदनको सङ्ख्या करीव आधाले घटेको छ । नाइन इन्टरटेनमेन्ट पत्रिकाले बिहीबार...
-
जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा
काठमाडौं । जुम्लाका आठ स्थानीय तहमध्ये पाँच स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लाको हिमा गाउँपालिका, सिञ्जा गाउँपालिका, कनकासुन्दरी...
-
एसइईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई बागमती प्रदेश सरकारद्वारा पुरस्कार प्रदान
काठमाडौं । संविधान दिवसको अवसरमा गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरुलाई नगदसहित पुरस्कृत गरिएको छ...
-
मध्यपश्चिम विश्वविद्यालयको ६ वर्षपछि हुन लागेको स्ववियु निर्वाचन स्थगित
काठमाडौं । मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा ६ वर्षपछि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन स्थगित भएको छ । उच्च...
-
विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न प्रधानमन्त्रीको आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न राजर्षिजनक विश्वविद्यालयलाई आग्रह गरेका छन्। प्रधानमन्त्री निवास,...
-
प्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शुभकामना व्यक्त
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शुभकामना दिएका छन् । ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवशरमा...
-
५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस: डेढ दशकमा पनि सरकारले राखेको साक्षरताको लक्ष्य अधुरै
काठमाडौं । सरकारले दुई वर्षभित्रमा मुलुकबाट निरक्षरता उन्मूलन गर्ने गरी सञ्चालन गरेको राष्ट्रिय साक्षरता अभियान १६ वर्ष बित्दा पनि पूरा...
-
बीएन्डसीलाई एमबीबीएस पढाउन औपचारिक स्वीकृति
काठमाडौं । बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले लामो पर्खाइपछि चिकित्सा शिक्षा आयोगबाट चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) मा ५०...