ताजा समाचार

अख्तियार लगाएत आयोगमा नाम सिफारिस, भोली मात्र सार्वजनिक हुने

काठमाडौं । संवैधानिक परिषदको बैठक सकिएको छ ।

संवैधानिक परिषद्को बैठक भर्खर सकिएको हो ।

बैठक अख्तियार लगाएत रिक्त पदमा नाम सिफारिस गरेको छ । भोली बिहान सार्वजनिक गरि नाम सिफारिस गरिएको परिषदका एक सदस्य ले जानकारी दिए ।

बैठक सकेर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास शीतलनिवासतर्फ लागेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org