ताजा समाचार

संसद विघटनसम्बन्धी मुद्दा नहेर्ने न्यायाधीश कार्कीको घोषणा

काठमाडौं । न्यायाधीश हरिकृष्ण कार्कीले संसद विघटनबारे सुनुवाई गरिरहको संवैधानिक इजलास छाडेका छन् ।

बुधबार भएको बहसका क्रममा प्रधानमन्त्री केपी ओलीको महान्यायाधिवक्ता रहिसकेका कार्कीमाथि फेरी प्रश्न उठेपछि उनले ईजलासमा नबस्ने घोषणा गरेका हुन् । कार्की महान्यायाधिवक्ता अग्नि खरेका ल फर्म पार्टनर समेत हुन् ।

सरकारी कदम विरुद्ध परेको १३ उजुरीहरु सम्बन्धी विषयको अर्को सुनुवाई आगामी बुधबार हुने भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org