ताजा समाचार

मन्डेकाजी श्रेष्ठ वर्षको उत्कृष्ट पुरुष खेलाडी

काठमाडौं । करातेका मन्डेकाजी श्रेष्ठले ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत उत्कृष्ट वर्ष पुरुष खेलाडीको अवार्ड जितेका छन् ।

ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार भएको अवार्ड कार्यक्रममा उनी वर्ष उत्कृष्ट पुरुष खेलाडी घोषित भएका हुन् ।

मन्डेकाजीले फुटबलका विकेश कुथू, एथ्लेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ र गल्फका सुवास तामाङलाई पछि पार्दै अवार्ड जितेका हुन् । मन्डेकाजीले १३औं सागमा एकल र टिम कातामा गरी दुई स्वर्ण जितेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org