ताजा समाचार

चन्द्रागिरी हिल्सले ल्यायो नयाँ वर्षको आकर्षक अफर

काठमाडाैं । चन्द्रागिरी हिल्सले नयाँ ववर्षको अफर सार्वजनिक गरेको छ ।

नेपाली नयाँ वर्षको उपलक्षमा चन्द्रागिरीले आकर्षक प्याकेज सार्वजनिक गरेको हो ।

७ हजार ९ सय ९९ रुपैयामा दुईतर्फि केवलकार यात्रा, डिलक्स रुम, ब्रेकफास्ट र स्विमिङ पुलस लगायतको सुविधासहित जोडीले लिन सक्ने जनाएको छ ।

यस्तै, ३ हजारमा गाला डडिनरको समेत व्यवस्था मिलाएको चन्द्रागिरीले फ्रि इन्टरनेट, दुई बोतल पानी लगायत सेवा उपलब्ध गरााउने

जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org