सुरजको ‘एकतर्फी माया’ सार्वजनिक (भिडियो)
काठमाडौं । गायक सुरज कालाखेतीकाे ‘एक तर्फी माया’ बोलको गीत सार्वजनिक भएको छ ।
गायक कालाखेतीले आफ्नै युट्युब च्यानल सुरज कालाखेती अफिसिएलबाट गीतको लिरिकल भिडियो सार्वजनिक गरेका हुन् । गीतमा शब्द रचना, संगीत र स्वर गायक स्वयंकै रहेकाे छ ।
एक तर्फी मायालाई गीत मार्फत दर्शाउन खाेजिएकाे गायक कालाखेतीले बताए ।
गीतको म्युजिक भिडियोमा सञ्जीव बस्नेतकाे अभिनय हने तय भएपनि छायांकनमा अझै कही समय लाग्ने उनले बताए ।
भिडियोः
Comments
अरु समाचार
-
बोर्ड अध्यक्षमा केसीलाई नियुक्त गर्ने सरकारकाे निर्णयको फायल माग्यो सर्वाेच्च अदालतले
काठमाडौं । सर्वोच्च अदालतले चलचित्र विकास बोर्ड अध्यक्षमा भुवन केसीलाई नियुक्त गर्ने सरकारको निर्णयको सक्कल फायल मागेको छ । नरेशकुमार...
-
‘कैची’को परिचर्चा पोर्तुगलमा
काठमाडाैं । युरोपियन मुलुक पोर्तुगलको लिस्वनमा कवि हरिशरण परियारको कविता संग्रह ‘कैंची’ माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय...
-
पदभार ग्रहण गर्दै भुवन केसीले भनेः मलाई असफल हुने छुट छैन
काठमाडौं । नवनियुक्त चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले पदभार ग्रहण गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको...
-
बाैद्ध धर्मको मानमर्दन गरेको आरोपमा कबड्डी-४ विरुद्ध उजुरी
काठमाडाैं । देशभर प्रदर्शनरत फिल्म कबड्डी–४ को प्रदर्शन रोक्न माग गर्दै जिल्ला प्रकाशन कार्यालय काठमाडौंमा उजुरी दर्ता भएको छ ।...
-
‘पल शाहलाई रिहा गर’ भन्दै माइतीघरमा प्रदर्शन
काठमाडौं । बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा रहेका पल शाहको रिहाइको माग गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको...
-
हल अगाडी प्रदर्शनपछि एफक्युबले रोक्यो ‘कबड्डी ४’ को प्रदर्शन
काठमाडाैं । एफक्युबले चलचित्र कबड्डी ४ को प्रदर्शन रोकेको छ । कबड्डी चलचित्रकी नायिका समेत रहेकी मिरुना मगरले बाैद्धमार्गीको भेषमा...
-
गायिका साकिरामाथि कर छलीको आरोप
लसएन्जल्स । कोलम्बियाकी प्रख्यात गायिका साकिरा जहिल्यै आफ्ना गीतका कारण चर्चामा आइरहन्छिन् । उनका हरेक गीत उत्तिकै लोकप्रिय हुन्छन् ।...
-
भुवन केसी, स्वेता खड्का र रविन्द्र खड्का नेपाली कांग्रेस प्रवेश
काठमाडाैं । आसन्न स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा चर्चित कलाकारहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । चर्चित नायक भुवन केसी, नायिका...
-
‘माग्ने बुढा’ ले ल्याए ‘कमेडी हब’
काठमाडौं । माग्ने बुढा अर्थात् केदारप्रसाद घिमिरेको निर्देशनमा टेलिभिजन कमेडी शो ‘कमेडी हब’ निर्माण हुने भएको छ । वैशाख अन्तिमदेखि...