ताजा समाचार

पानी परेपछि नेदरल्याण्ड्स र मलेसियाबीचको खेल प्रभावित

काठमाडौँ । पानी परेपछि त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेदरल्याण्ड्स र मलेसियाबीचको खेल प्रभावित भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रकेट मैदानमा जारी खेल पानी परेपछि अहिले रोकिएको छ।

मलेसियाले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको नेदरल्याण्ड्सले १० ओभर २ बलमा तीन विकेट गुमाएर ६८ रन बनाएको अवस्थामा खेल रोकिएको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org