बिमला हुमागाईकाे राष्ट्र र राष्ट्रियता प्रति समर्पित ‘जय नेपाल जननी’ सार्वजनिक (भिडियोसहित)
काठमाडाैँ । लेखक तथा गीतकार बिमला हुमागाईकाे राष्ट्र प्रेमकाे भावना समेटिएको गीति भिडियो ‘जय नेपाल जननी’ सार्वजनिक भएको छ ।
अदित्य बुढाथोकी निर्देशित राष्ट्र र राष्ट्रियता प्रति समर्पित ‘जय नेपाल जननी’ बोलको गीतको भिडियोमा डा. उत्तम उपाध्याय न्यौपाने र विमला हुमागाईँको शब्द रहेको छ भने अश्मिता अधिकारीको सुमधुर स्वर रहेको छ ।
राष्ट्र प्रेम अनि राष्ट्रियतालाई सम्मान गर्नुपर्ने सन्देश बाेकेकाे गिती भिडियो ‘ जय नेपाल जननी ‘ बोध नलेज इन्टरटेन्मेन्टको प्रस्तुति उक्त भिडियोमा गीतका विमला हुमागाई र दिन्दयल रेग्मीको अभिनय रहेको छ भने नवीन कार्कीको लय सिर्जना, विशाल निरौलाको संगीत संयोजन र दिपेन बस्नेतको छायाङ्कन रहेको छ ।
अत्यन्तै अाकर्षक भिडियोमा यमुना पाण्डेको श्रृङ्गार, पदम सुवेदीको सम्पादन, मिलन विश्वकर्माको कलरिङ रहेको छ । बुढाथोकी निर्देशित भिडियोलाई बोध नलेजको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
भिडियो सहित हेर्नुस :
Comments
अरु समाचार
-
हाईकुः हरेक बर्ष असार कुर्छ,सरकार पढ्छ बजेट छर्छ
काठमाडाैँ । सरकार आगामी आर्थिक वर्ष (आव) २०७९/८० को बजेट सार्वजनिक गरेको छ । संवैधानिक व्यवस्थाअनुसार सरकारले जेठ १५ भित्र...
-
अमेजन प्राइमको ‘म्युजिक वेब सिरिज’ मा अदिती बुढाथोकी
काठमाडाैँ । अभिनेत्री अदिती बुढाथोकी नेपालसँगै भारतमा आफ्नो अभिनय यात्रामा सक्रिय छिन्। गतवर्ष फिल्म 'बाबरी' देखिएकी अभिनेत्री अदिती यतिबेला भारतमा म्युजिक...
-
स्मिताको नयाँ गीत ‘आँखामा गाजल’
काठमाडौँ । स्मिता दाहालको नयाँ गीत 'आँखामा गाजल' सार्वजनिक भएको छ । 'हो हो नि माया हो' सार्वजनिक गरेको एक...
-
मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानलाई
काठमाडौं। मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन्। ललितपुरको गोदावरीमा शनिबार सम्पन्न अन्तिम स्पर्धामा उनले २३ प्रतियोगीलाई पछि...
-
राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गर्नुभएको छ । राष्ट्रपति पौडेलले जावलाखेलमा...
-
बोध श्रीको मर्मस्पर्शी नयाँ कोसेली `धुरु धुरु´ सार्वजनिक (भिडियो सहित)
काठमाडौं । साहित्यकार तथा गीतकारको रुपमा परिचित बिमला हुमागाईं उर्फ (बोध श्री)को रचना तथा अभिनयमा लोक गीत ‘धुरु धुरु’ सार्वजनिक भएको छ...
-
अशोक शेरचनको ‘आमा अघि बढ्दै छु‘ म्युजिक भिडियो सार्वजनिक
काठमाडौँ । कवि तथा गीतकार अशोक शेरचनको नयाँ गीत सार्वजनिक भएको छ । बैंकरसमेत रहेका शेरचनले मातातीर्थ औँसीको अवसर पारेर...
-
चलचित्र ‘जारी’ को पाइरेसी रोक्न उजुरी
काठमाडौं । नयाँवर्षको अवसरमा गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘जारी’ पाइरेसी भएपछि निर्माता मणिराम पोखरेलले अनुसन्धानका लागि उजुरी दिनुभएको छ...
-
चलचित्र ‘नाइँ नभन्नु ल ६’ को रिजिल रोकियो
काठमाडौं । चलचित्र ‘नाइँ नभन्नु ल ६’ निर्धारित मितिमा प्रदर्शन नहुने भएको छ । आगामी वैशाख १ गतेका लागि प्रदर्शन...