ताजा समाचार

वैकल्पिक शिक्षाको लागि ल्यापटप किन्न १ प्रतिशत व्याजदरमा २ वर्षको लागि ८० हजारसम्म कर्जा सुविधा

काठमाडाै । सरकारले वैकल्पिक शिक्षाको लागि ल्यापटप किन्न १ प्रतिशत व्याजदरमा कर्जा दिने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सार्वजनिक विद्यालय र क्याम्पसमा अध्ययनरतलाई वैकल्पिक शिक्षाको लागि ल्यापटप किन्न १ प्रतिशत व्याजदरमा २ वर्षको लागि ८० हजारसम्म कर्जा सुविधा  दिइने घोषणा गरेका हुन्  ।

१६ वर्ष माथिका विद्यार्थीलाई एक थान सिपकार्ड निः शुल्क वितरण गर्ने घोषणा पनि अर्थमन्त्रीेले गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org