ताजा समाचार

बेलायतका प्रधानमन्त्रीले २३ वर्ष कान्छी क्यारी सिमोन्डसँग गरे विवाह

काठमाडाै । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले विवाह गरेका छन् । ५६ वर्षीय जोनसनले ३३ वर्षीय क्यारी सिमोन्डसँग विवाह गरेका हुन् ।

शनिबार भएको उक्त विवाहमा कमैलाई बोलाइएको थियो । बेलायतमा कोरोना महामारी नियन्त्रणका लागि विवाहमा ३० जनामात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।

सोहीअनुसार जोनसनको विवाहमा ३० जना मात्र सहभागी भएको बीबीसीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org