ताजा समाचार

प्रियंकाकाे ‘वाटर बेबी’ (तस्वीरहरू)

काठमाडाैँ । केही महिनायता नायिका प्रियंका कार्की आफू गर्भवती भएको देखाउने अनेक भावभंगीका तस्वीर सामाजिक सञ्जालमा शेयर गरिरहेकी छन् ।

पहिलाेपल्ट आमा बन्न लागेकी उनी फाेटाे र क्याप्सनमा आशा र उत्साह प्रकट गर्छिन् । आफू आमा बन्न लागेकोमा असीमित खुसी उनमा देखिन्छ । यस्ताे खुसी उनी सामाजिक सञ्जालमार्फत अभिव्यक्त गरिरहेकी हुन्छिन् ।

आज पनि उनले वाटर बेबी भन्दैस्वीमिङ कस्टम लगाएर स्वीमिङ पुलतिर रमाएकाे केही तस्वीर फेसबुकमा शेयर गरेकी छन् । गर्भवती भएकाे तस्वीर बारम्बार देखाउने गरेकाे भन्दै कतिपयले उनलाई ट्राेल पनि बनाउने गरेका छन् । आज उनले शेयर गरेकाे तस्वीरमा पनि थुप्रैले उल्याएका छन् । अनि उनी र उनकाे पेटमा भएकाे बच्चाकाे शुभचिन्तन गर्नेहरू पनि कम छैनन् । उनले अपलाेड गरेकाे तस्वीरमा झण्डै तीन हजार कमेन्ट आइसकेकाे छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org