इन्दिरा जोशीको पछि लागेका दिलीप रायामाझी (भिडिओ)
काठमाडाैँ । गायिका इन्दिरा जोशी र गायक रमेश बाबुको आवाजमा रहेको नयाँ रोमान्टिक गीत ‘जिम्माल बा को छोरो’ को भिडियो सार्वजनिक भएको छ।
गीतमा प्रकाश सापकोटाको शब्द रचना रहेको छ भने भिम ब. श्रेष्ठको संगीत छ।
भिडियोमा अभिनेता दिलीप रायमाझी, गायिका इन्दिरा जोशी, मोडल गीता ढुंगाना र कमल सिंहको अभिनय रहेको छ। सुब्रत आचार्य निर्देशित भिडियोमा विकास दाहालले सम्पादन गरेका छन्।
बुद्ध थापाको छायांकन, प्रमोद भण्डारीले कोरियोग्राफी गरेको यस भिडियोमा सुनिल निउरेको स्क्रिप्ट तथा जया शर्माको क्रियटिभ निर्देशन रहेको छ ।
Comments
अरु समाचार
-
बोर्ड अध्यक्षमा केसीलाई नियुक्त गर्ने सरकारकाे निर्णयको फायल माग्यो सर्वाेच्च अदालतले
काठमाडौं । सर्वोच्च अदालतले चलचित्र विकास बोर्ड अध्यक्षमा भुवन केसीलाई नियुक्त गर्ने सरकारको निर्णयको सक्कल फायल मागेको छ । नरेशकुमार...
-
‘कैची’को परिचर्चा पोर्तुगलमा
काठमाडाैं । युरोपियन मुलुक पोर्तुगलको लिस्वनमा कवि हरिशरण परियारको कविता संग्रह ‘कैंची’ माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय...
-
पदभार ग्रहण गर्दै भुवन केसीले भनेः मलाई असफल हुने छुट छैन
काठमाडौं । नवनियुक्त चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले पदभार ग्रहण गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको...
-
बाैद्ध धर्मको मानमर्दन गरेको आरोपमा कबड्डी-४ विरुद्ध उजुरी
काठमाडाैं । देशभर प्रदर्शनरत फिल्म कबड्डी–४ को प्रदर्शन रोक्न माग गर्दै जिल्ला प्रकाशन कार्यालय काठमाडौंमा उजुरी दर्ता भएको छ ।...
-
‘पल शाहलाई रिहा गर’ भन्दै माइतीघरमा प्रदर्शन
काठमाडौं । बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा रहेका पल शाहको रिहाइको माग गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको...
-
हल अगाडी प्रदर्शनपछि एफक्युबले रोक्यो ‘कबड्डी ४’ को प्रदर्शन
काठमाडाैं । एफक्युबले चलचित्र कबड्डी ४ को प्रदर्शन रोकेको छ । कबड्डी चलचित्रकी नायिका समेत रहेकी मिरुना मगरले बाैद्धमार्गीको भेषमा...
-
गायिका साकिरामाथि कर छलीको आरोप
लसएन्जल्स । कोलम्बियाकी प्रख्यात गायिका साकिरा जहिल्यै आफ्ना गीतका कारण चर्चामा आइरहन्छिन् । उनका हरेक गीत उत्तिकै लोकप्रिय हुन्छन् ।...
-
भुवन केसी, स्वेता खड्का र रविन्द्र खड्का नेपाली कांग्रेस प्रवेश
काठमाडाैं । आसन्न स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा चर्चित कलाकारहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । चर्चित नायक भुवन केसी, नायिका...
-
‘माग्ने बुढा’ ले ल्याए ‘कमेडी हब’
काठमाडौं । माग्ने बुढा अर्थात् केदारप्रसाद घिमिरेको निर्देशनमा टेलिभिजन कमेडी शो ‘कमेडी हब’ निर्माण हुने भएको छ । वैशाख अन्तिमदेखि...