ताजा समाचार

‘म क्रिकेटबाट टाढिएको होइन, अब भूमिका बद्लिने छ’: पारस खड्का

काठमाडौं । हालै सन्न्यास घोषणा गरेका क्रिकेटर पारस खड्काले आफू क्रिकेटबाट टाढा नहुने बताएका छन् ।

उनले आफफ्नो भूमिका भने अब बदलिने स्पष्ट पारे ।

सन्न्यास घोषणापछि पहिलोपटक पत्रकारहरूसँग प्रस्तुत हुँदै पारसले आफ्नो रुची व्यवस्थापनमा रहेको बताए । उनले भने, ‘म क्रिकेटबाट टाढिएको होइन, अब बेग्लै भूमिका हुन सक्छ । यो मैले धेरै सोचेर लिएको निर्णय हो ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org