पीएसजीमा मेस्सीलाई ३० नम्बर जर्सी
एजेन्सि । अर्जेन्टिनी स्ट्राइकर लियोनेल मेस्सी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा आबद्ध भएका छन् ।
झण्डै दुई दशक बार्सिलोनामा बिताएका मेस्सीले मंगलबार पीएसजीसँग औपचारिक सम्झौता गरेका थिए । पीएसजी र मेस्सीबीच दुई वर्षका लागि सम्झौता भएको छ ।
बार्सिलोनामा रहँदा १० नम्बरको जर्सी लगाउने मेस्सी पीएसजीमा भने ३० नम्बरको जर्सी लगाएर मैदानमा उत्रने छन् ।
Comments
अरु समाचार
-
यु १५ महिला साफका लागि एन्फाले खुला छनोट गर्ने
काठमाडौं । यु–१५ साफ महिला साफ च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टिम बनाउन खुल्ला खेलाडी छनोट...
-
नवौँ राष्ट्रिय खेलकुदका सबै खेल गण्डकीमै हुने
काठमाडाैं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सबै खेल गण्डकी प्रदेशमा नै गराउने...
-
एन्फा विवाद चाँडै समाधान गर्न राखेपको सुझाव
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद राखेपले अखिल नेपाल फुटबल संघ एन्फालाई सुझाव दिएको छ । भारतमा हुने साफ यु–२० फुटबल...
-
राजीनामा लगत्तै पुबुदु क्यानडाको प्रशिक्षकमा नियुक्त
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकबाट राजीनामा घोषणा गरेको दुई घण्टा नबित्दै पुबुदु दसानायके क्यानडाको प्रशिक्षक नियुक्त भएका...
-
क्रिकेट प्रशिक्षक पुबुदुले दिए राजीनामा
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दशानायाकेले राजीनामा दिएका छन् । पुबुदुले बुधबार व्यक्तिगत कारण देखाउदै मुख्य...
-
इंग्ल्यान्डको एकदिवसीय खेलबाट स्टोक्सको संन्यास
काठमाडौं । इंग्ल्यान्ड टेस्ट क्रिकेट टिमका कप्तान बेन स्टोक्सले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । सोमबार स्टोक्सले दक्षिण...
-
कार्ट्समान्डु सिलालम टुर्नामेन्ट सम्पन्न
काठमाडाैं । शनिबार अबेर हिमालयन मोटरल्यान्ड, धुलिखेलमा सम्पन्न कार्ट्स रेसिङ कम्पिटिसन 'कार्ट्मान्ड सिलालम'मा डिगविजय अधिकारीले बाजीमारेका छन् । बिबेश श्रेष्ठ...
-
बुद्धिचाल महासंघको अध्यक्षमा विदुरप्रसाद र उपाध्यक्षमा वाइसीएल नेता सुबोधराज निर्वाचित (नतिजासहित)
काठमाडौं । नेपाल बुद्धीचाल महासंघको सातौं साधारणसभाबाट विदुरप्रसाद गौतम अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंमा रहेको होटल एलो प्यागोडा...
-
के होला प्रशिक्षक अब्दुल्लाहको नेपाल भविष्य ?
काठमाडाैं । एसिया कप छनोटको तीनै खेलमा पराजित भएपछि नेपाली फुटबल टिम कुवेत सिटीबाट नेपाल फर्कने तयारीमा थियो । नेपाली...