ताजा समाचार

प्रदेश २ को प्रदेश प्रमुख हेरफेर : राजेश पदमुक्त, हरिशंकरलाई नियुक्त गर्न सिफारिस

काठमाडौं । सरकारले प्रदेश नम्बर २ को प्रदेश प्रमुख परिर्वतन गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राजेश झा अहिराजलाई पदमुक्त गर्दै हरिशंकर मिश्रलाई नियुक्त गर्न सिफारिस गरेको हो ।

अहिराजलाई अघिल्लो सरकारले ७ फागुन २०७७ मा प्रदेश प्रमुख नियुक्त गरेको थियो ।

नयाँ प्रमुख प्रमुखमा सिफारिस भएका महोत्तरीका मिश्र कांग्रेसका पुराना नेता हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org