नेपालका लागि पूर्वअमेरिकी राजदूत तेप्लिजलाई राष्ट्रपति बाइडेनद्वारा सहायक विदेशमन्त्रीमा नियुक्त
काठमाडौं । नेपालका लागि पूर्व अमेरिकी राजदूत अलाइना बी टेप्लिजलाई राष्ट्रपति जो बाइडेनले सहायक विदेशमन्त्रीमा नियुक्त गरेका छन् ।
टेप्लिजलाई प्रशासनतर्फ अमेरिकी विदेश मन्त्रालयमा सहायक विदेशमन्त्री नियुक्त गरिएको अमेरिकी संचारमाध्यमले जनाएका छन् ।
तेप्लिज हालै श्रीलंकाको राजदूतका रुपमा थिइन् भने सन् २०१८ देखि मालदिभ्समा राजदूतका रुपमा समेत काम गरेकी थिइन् । नेपालमा उनको कार्यकाल सन् २०१५ देखि सन् २०१८ सम्म रह्यो । सन् १९९१ मा अमेरिकी विदेश मन्त्रालयमा तेप्लिजले सेवा सुरु गरेकी थिइन् ।
उनी करिअर मन्त्री सरहको दर्जामा अमेरिकी विदेश मन्त्रालयमा कार्यरत छिन् । सन् २०११ देखि सन् २०१२ सम्म काबुलमा समेत उनले काम गरेकी थिइन् ।
बंगलादेश, बेल्जियम र अष्ट्रेलियामा समेत उनले अमेरिकी कूटनीतिज्ञका रुपमा काम गरिसकेकी छिन् ।
Comments
अरु समाचार
-
उत्तर कोरियाले रुसी भाडाका सैनिकलाई क्षेप्यास्त्र दिएकै हो ?
किएभ । युक्रेनमा प्रयोग गर्नका लागि रुसी भाडाका सैनिकहरूको समूह वाग्नर समूहलाई उत्तर कोरियाले युद्ध क्षेत्रमा प्रयोग हुने क्षेप्यास्त्र र...
-
‘हरेक इन्च माटो रगतले भिजेको छ, आत्मसमर्पण गर्दिनँ’
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले कहिल्यै आत्मसमर्पण नगर्ने चेतावनी दिएका छन् । उनले रुससँग सधैं लडिरहने र हारे...
-
ट्विटरका प्रमुखले गरे राजीनामा दिने घोषणा
काठमाडौं । इलोन मस्कले ट्विटरको कार्यकारी प्रमुखको पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उक्त पदका लागि योग्य व्यक्ति फेला...
-
पूर्वप्रधानमन्त्री राजदूतमा नियुक्त, विश्वभरि चासोको विषय
सिड्नी । अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री अमेरिकाको राजदूतमा नियुक्त भएका छन् । पूर्वप्रधानमन्त्री केभिन रुड राजदूतमा चयन भएका हुन् । आफूलाई राजदूतका...
-
ट्विटरको क्रियाकलापसँग संयुक्त राष्ट्र संघ आक्रोशित
न्यूयोर्क । पत्रकारको एकाउन्ट बन्द गर्ने ट्वीटरविरुद्ध संयुक्त राष्ट्र संघ आक्रोशित भएको छ । ट्विटरको यो निर्णय उपयुक्त नभएको भन्दै...
-
युक्रेनको खेरसनमा रुसी आक्रमण,सहर उर्जाविहीन
मस्को । रुसले युक्रेनमाथि आक्रमण जारी राखेको छ । पछिल्लो समय दक्षिणी सहर खेरसनमा फेरि आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका...
-
के भारत र चीनले एकअर्काको भूमि अतिक्रमण गरेकै हुन् ?
दिल्ली । भारत र चीन दुवै देशले एकअर्कालाई आफ्नो भूमिमा अनधिकृत प्रवेश गरेको आरोप लगाएका छन् । घटनाको चौथो दिन...
-
अस्ट्रेलियामा १० करोड वर्ष पुरानो जीवाश्म,वैज्ञानिक छक्क
सिड्नी । अस्ट्रेलियाको एउटा दुर्गम स्थानमा १० करोड वर्ष पुरानो जीवको टाउको र शरीर सग्लो रहेको एउटा दुर्लभ जीवाश्म फेला...
-
पेरुको इतिहासमा पहिलो महिला राष्ट्रपतिको अभ्यास
काठमाडौं । पेरुमा पहिलो पटक महिला राष्ट्रपति नियुक्त गरिएकी छन् । नयाँ राष्ट्रपतिका रुपमा डिना बोलुआर्ते नियुक्त भएकी हुनु। यसअघि...