ताजा समाचार

खेलकुद मन्त्रीद्वारा निर्माणाधिन गाैतम बुद्ध क्रिकेट रङ्गशालाको स्थलगत अनुगमन

काठमाडाैँ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहजरातले गाैतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशालाको स्थलगत अनुगमण गरेका छन ।

मन्त्री गहजरातले ध्रुमुश-सुन्तली फाउन्डेशनद्वारा निर्माण थालिएको निर्माणाधिन रङ्गशालाको अनुगमण गरेका हुन ।

तीन अर्व लागतमा निर्माण हुने रङ्गशाला आर्थिक संकट परेपछी ध्रुमुश-सुन्तली फाउन्डेशनले हात झिकेपछी सरकार आफैले अगाडी बढाउन लागेको छ ।

मन्त्री गहजरातसंग रङ्गशालामा भरतपुर महानगरकी मेयर रेनु दाहाल र ध्रुमुश-सुन्तली फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल पनि पुगेका थिए ।

ध्रुमुसले रङ्गशालाको अवस्था ,भाैतिक प्रगतीसहित समग्र विषयमा विफ्रीङ गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org