ताजा समाचार

ट्विन अटर विमानको सुकिलुम्बा विमानस्थलमा सफल परीक्षण उडान

काठमाडाैँ । नेपाल वायुसेवा निगमको ट्विन अट्टर विमानले बुधबार इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा सफल उडान परीक्षण गरेको छ।

काठमाडौं विमानस्थलबाट बिहान ९ बजेर ५ मिनेट जाँदा उडान भरेको विमानले १० बजेर २ मिनेटमा विमानस्थलमा अवतरण गरेको हो।

निगमद्वारा जारी एक विज्ञप्तीअनुसार परीक्षण उडानका लागि पर्यटनमन्त्री प्रेमबहादुर आलेको विशेष निर्देशन रहेको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org