ताजा समाचार

तिलप्रसाद सर्वोच्चको न्यायाधीशमा नियुक्त, मुख्य रजिस्ट्रार कुँवर उच्च अदालतमा

काठमाडौं । न्यायापरिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा तीलप्रसाद श्रेष्ठलाई नियुक्त गरेको छ । कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश श्रेष्ठलाई सर्वोच्चको न्यायाधीश बनाएको हो ।

परिषद्ले सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवरलाई उच्च अदालतको न्यायाधीश बनाउने निर्णय गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org