ताजा समाचार

चीनमा १३३ जना सवार विमान दुर्घटना

एजेन्सि । चीनको दक्षिण पश्चिम क्षेत्रमा बोइङ विमान दुर्घटना भएको छ।

चीनको सरकारी टेलिभिजन सीसीटिभीले यसको पुष्टि गरेको छ।

समाचार अनुसार चीनको कुन्मिङबाट ग्वान्झाव गएको चाइना इस्टर्न एयरलायन्सको बोइङ ७३७ विमान दुर्घटना भएको हो। विमान बुझो सहरको ग्रामिण क्षेत्रमा दुर्घटना भएको बताइएको छ। विमानमा १३३ जना सवार रहेको बताइएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org