ताजा समाचार

कामु प्रधानन्यायाधीश परे बिरामी

काठमाडाैं । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की बिरामी  भएका छन् । उनि तीन दिनदेखि विदामा बसेका छन् । गत साउन १८ गतेदेखि उनी विदामा बसेका हुन् ।

सर्वोच्च स्रोतका अनुसार कार्की बिसन्चो भएर निवासबाटै हेरिरहेका छन् । ‘उनलाई भाइरल फिभर भएर बिसन्चो भएको हो,’ सर्वोच्च स्रोतले न्यूज नेपालसंग भन्यो, ‘गत बुधवारदेखि शुक्रवारसम्म उनि आएका छैनन् । निवासबाटै हेर्ने गरी उनि अदालत नआएका  हुन् ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org