ताजा समाचार

सुनको मूल्य ३०० रुपैयाँ घट्यो

काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु९५ हजार रुपैयाँ तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९५ हजार तीन सय रुपैयाँ मा कारोबार भएका थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९४ हजार आठ सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा चाँदीको मूल्य पनि घटेको छ प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको भने सोमबार चाँदी प्रतितोला ११ सय ६५ रुपैयाँमा खरिद–बिक्री भएकाे महासङ्घले जनाएको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org