इसेवाको सीइओमा खड्का नियुक्त
काठमाडाैं । इसेवा प्रालिको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा जगदीश खड्का नियुक्त भएका छन् ।
चाटर्ड एकाउन्टेन्ट खड्कालाई इसेवाको सञ्चालनक समितिले सीइओका रुपमा नियुक्त गरेको हो ।
नवनियुक्त सीइओ खड्कालाई इसेवाका अध्यक्ष परशुराम कुवँर क्षेत्रीले पद तथा गोपनीयताको सपथ खुवाएका छन् भने उनले खड्काले बुधबार नै आफ्नो कार्यभार सम्हालेका छन् ।
Comments
अरु समाचार
-
२०७८ सालको जनगणनाको तथ्यांक आज सार्वजनिक गरिँदै
काठमाडौं । नेपालको आधिकारिक जनसंख्याको घोषणा आज शुक्रबार हुँदैछ । २०७८ सालमा गरिएको जनगणनाको तथ्यांक शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले...
-
सरकारले २२ टन अत्यावश्यक राहत सामग्री टर्की पठायो
काठमाडौं । सरकारले टर्कीका भूकम्प पीडितका लागि आवश्यक राहत सामग्री त्यसतर्फ पठाएको छ । औषधि, चिकित्सा उपकरण, न्यानो कपडा र...
-
ट्राफिक नियमविरुद्ध यातायात मजदुर, बालाजु क्षेत्रमा सडक अवरुद्ध
काठमाडौं । यातायात मजदुरहरुले काठमाडौंको बालाजु क्षेत्रमा सडक अवरुद्ध गरेका छन् । ट्राफिक नियमविरुद्ध आन्दोलित बनेका उनीहरुले आज (सोमबार) दिउँसो...
-
लामा जोपा रिन्पोछेको पुस्तकमा सुखी
काठमाडौं । जीवनको उपाय बुद्ध धर्मका नीति, दर्शन र ज्ञानको प्रवद्र्धन गर्दै आएका लामा जोपा रिन्पोछे लेखकका रुपमा समेत परिचित...
-
नेपाली किशोरी एक दिनका लागि फिनल्यान्डकी राजदुत
काठमाडौं । बर्दियाको गुलेरिया नगरपालिका घर भएकी सृष्टि चौधरी एक दिनका लागि फिनल्यान्डकी राजदूत भएकी छन् । लैंगिकहिंसा विरुद्धको १६...
-
सर्वोच्चको मूल गेटमा कानुन व्यवसायीको धर्ना
काठमाडौं । कानुन व्यवसायीहरुले सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएका छन् । नेपाल बार एशोसिएसनको अगुवाइमा उनीहरुले धर्ना दिएका हुन्...
-
बालेनविरुद्ध भएकाे नाराबाजीप्रति मधेशी आयोगको ध्यानाकर्षण
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध गरिएको नाराबाजप्रति ध्यानाकर्षण भएको मधेशी आयोगले जनाएको छ । मधेशी समुदायमाथि अपमानजनक शब्द...
-
ओली भेट्न बालकोट पुगे प्रकाशमान
काठमाडाैं । काठमाडौं क्षेत्र नम्बर १ बाट नवनिर्वाचित सासंद प्रकाशमान सिंहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।...
-
मोरक्कोसँग बेल्जियम २–० ले पराजित
काठमाडाैं । विश्व वरियताको दोस्रो स्थानको बेल्जियम कतारमा जारी विश्वकपमा मोरोक्कोसँग २–० गोलले पराजित भएको छ । अल थुमामा रंगशालामा...