ताजा समाचार

दोलखाको प्रदेशसभा २ मा एमालेका भरत केसीको जित

दोलखा । दोलखाको प्रदेशसभा २ मा नेकपा एमालेका भरतबहादुर केसीले विजय हासिल गरेका छन् । केसी १९ हजार ४१४ मत प्राप्त गरी प्रदेशसभा सदस्य निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले जनाएको छ । केसीका निकटत प्रतिद्वन्द्वी कांग्रेसका बर्मा लामाले १७ हजार ५९५ मत प्राप्त गरे ।

यता पराजित लामाले कांग्रेसकै कारण आफूले चुनाव हारेको सञ्चारकर्मीलाई जानकारी दिएका छन् । उनले आफूलाई पराजित गर्न सफल नेता तथा कार्यकर्तालाई बधाइ एवम शुभयाधा भनेका छन् । यसअघि २०७४ सालको चुनावमा पनि लामा माओवादीका विशाल खड्कासँग पराजित भएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org