‘आईसीसी विश्वकप लिग टु’ : नेपाल र स्कटल्याण्ड भिड्दै
काठमाडौं । ‘आईसीसी विश्वकप लिग टु’को खेल जारी छ । त्रिदेशीय शृंखलाको चौथो खेलमा आज (बिहीबार) नेपाल र स्कटल्याण्डबीच दिउँसो २ बजेदेखि प्रतिस्पर्धा हुँदैछ । नेपाल र स्कटल्याण्डबीचको खेल युनाईटेड क्रिकेट मैदानमा सुरु हुने भएको हो। यसअघि भएको खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो ।
यस शृंखलामा नेपाल,नामिविया तथा स्कटल्याण्डको सहभागीता छ । सात टोली सहभागी विश्वकप लिग टू मा नेपाल २३ खेलमा १८ अंक सहित छैठौं स्थानमा छ । स्कटल्याण्ड ३१ खेलमा ४४ अंकका साथ पहिलो स्थानमा रहेको छ ।
Comments
अरु समाचार
-
आजदेखि आईपीएल: उद्घाटनमा गायक अरिजित र नायिका रश्मिकाको प्रस्तुति हुने
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)को १६औं संस्करण आज सुरु हुँदैछ । उद्घाटन समारोहमा गायक अरिजित सिंह र नायिका रश्मिका...
-
विराट गोल्डकप: उपाधिका लागि विराटनगर सिटी र लुका प्रतिस्पर्धामा
काठमाडौं । सातौँ संस्करणको विराट गोल्डकप फुटबलको उपाधिका लागि आज भारत केरलाको लुका सकर क्लब र घरेलु टोली विराटनगर सिटी...
-
प्रिमियर कप मा नेपालको प्रारम्भिक टोली घोषणा
काठमाण्डाैं । एसीसी प्रिमियर कप खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज प्रिमियर कपका...
-
दर्शकको कमीले विराट गोल्डकप खल्लो, फाइनल रोचक हुने अपेक्षा
विराटनगर । विराटनगरमा जारी प्रतिष्ठित सातौं संस्करणको गोल्डकपमा दर्शकको कमी हुँदा रौनक बढ्न सकेको छैन । दर्शकको कमी महसुस भएपनि...
-
प्रधानमन्त्री कप : फाइनलमा पुग्न नेपाल र भुटान प्रतिस्पर्धामा
काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा आज नेपाल र भुटान खेल्दैछन् । खेल बेलुका ६ बजे त्रिपुरेश्वरमा रहेको...
-
टी–२० शृङ्खलामा अफगानिस्तानले पाकिस्तानलाई हरायो
इस्लामावाद । पाकिस्तानसँगको टी–२० शृङ्खलामा अफगानिस्तानले ऐतिहासिक जित निकालेको छ। आइतबार राति शारजाहमा भएको दोस्रो टी-२० मा पाकिस्तान ७ विकेटको...
-
खप्तड गोल्डकप : फ्रेन्ड्सलाई हराउँदै थ्री स्टार सेमिफाइनलमा
धनगढी । थ्री स्टार क्लब मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा छैठौं संस्करणअन्तर्गत आइतबार भएको...
-
तिलोत्तमा गोल्डकप फुटबल : उपाधि मनाङ मर्स्याङ्दी क्लबले जित्यो
काठमाडौं । २२औँ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । बुटवल देविनगरमा रहेको एन्फा टेक्निल सेन्टरमा...
-
इटहरी गोल्डकप : उपाधिका लागि चर्च ब्वाइज र सगरमाथा युथ भिड्दै
इटहरी । इटहरीमा जारी १३ औँ अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको शनिबार (आज() फाइनल खेल हुँदैछ । उपाधिका लागि चर्च ब्वाइज युनाइटेड...