निशा डाँगी प्रतिनिधिसभामा सबैभन्दा कम उमेरकी सांसद
काठमाडौ । प्रतिनिधिसभामा सबैभन्दा कम उमेरकी सांसदमा निशा डाँगी भएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी डाँगी उमेरले २५ वर्षकी मात्रै हुन् । प्रत्यक्षतर्फ भने कम उमेरकी सांसदमा सोबिता गौतम नै भएकी छन् ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवार हुन चाहनेको उमेर कम्तिमा पनि २५ वर्ष पुगेको हुनुपर्ने व्यवस्था छ । डाँगी पनि २५ वर्षको उमेरमा प्रवेश गर्दा समानुपातिकबाट संघीय सांसद हुने अवसर पाएकी हुन् ।
दोस्रो कम उमेर भएकीमा रास्वपाकै २६ वर्षीया विनीता कठायत छिन् । उनी पनि समानुपातिक प्रणालीबाट प्रतिनिधिसभामा निर्वाचित भएकी हुन् । प्रतिनिधिसभामा प्रत्यक्षतर्फबाट काठमाडौं क्षेत्र नम्बर २ मा २७ वर्षकी सोबिता गौतम निर्वाचित भएकी थिइन । उनी पनि रास्वपा पार्टीबाटै निर्वाचित भएकी हुन् ।
Comments
अरु समाचार
-
सरकारले सय दिनमा राम्रो काम गरेको छ,पार्टीको तर्फबाट कुनै किसिमको अवरोध हुँदैन: सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई पार्टीको तर्फबाट कुनै किसिमको अवरोध नहुने बताएका छन् ।...
-
प्रधानमन्त्री ओली मंसिरमा चिन जाने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंसिरमा चिन भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक सल्लाहकार विष्णु...
-
सहकारी ठगी प्रकरणमा ‘नयाँ ट्विस्ट’ जिबीलाई बचाउँन रास्वपाकै नेताहरुको ‘साँठगाँठ’
काठमाडौं । हतारोमा न्युज लेख्ने ? यसो भन्दै माइक्रोसफ्टमा जागिरको हवाला दिएर आफै हतारोमै "Fake email" को निश्कर्ष निकाल्ने र...
-
प्रधानमन्त्री ओलीद्वारा शङ्खधर साख्वाको प्रतिमामा माल्यार्पण
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको सालिकमा माल्यार्पण गरेका छन् । नेपाल संवत् नयाँ...
-
चाडपर्वले सामाजिक एकतालाई अझ मजबुत बनाएको छः कांग्रेस सभापती देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वले सामाजिक एकतालाई अझ मजबुत बनाएको उल्लेख गरेका छन् । तिहार...
-
प्रधानमन्त्रीद्वारा लक्ष्मीपूजाको शुभकामना व्यक्त
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा लक्ष्मीपूजाको शुभकामना व्यक्त गरेका छन् ।...
-
तिहारको बिदामा पनि सर्वोच्च अदालत खुला रहने
काठमाडौं । तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्न सर्वोच्च अदालत खुला हुने भएको छ । तिहार पर्वको...
-
संविधान संशोधन सबैको सहमतिमा हुन्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान संशोधन सबैको सहमतिमा हुने बताएका छन् । विराटनगर विमानस्थलमा...
-
सिंहदरबार वैद्यखानाको अवस्थाप्रति नगरप्रमुख साहद्वारा चिन्ता प्रकट
काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहले सिंहदरबार वैद्यखाना विकास समितिको अवस्थाले समग्र मुलुकको अवस्था चित्रण गरेको भन्दै चिन्ता प्रकट...