ताजा समाचार

ट्विटरका प्रमुखले गरे राजीनामा दिने घोषणा

काठमाडौं । इलोन मस्कले ट्विटरको कार्यकारी प्रमुखको पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उक्त पदका लागि योग्य व्यक्ति फेला परेपछि आफूले पदत्याग गर्ने उनको भनाइ छ।

मस्कले यसअघि ट्विटरमा एउटा सर्वेक्षण गर्दै आफूले राजीनामा दिने संकेत गरेका थिए । त्यसमा सहभागी ५७ं।५ प्रतिशत प्रयोगकर्ताले उनलाई पद छाड्न भनेर मत दिएका थिए। तीन दिनअघिको उक्त ट्विटर सर्वेक्षणमा १ करोड ७० लाख प्रयोगकर्ता सहभागी भएका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org