त्रियुगा जनता बहुमुखी क्याम्पस स्ववियु निर्वाचन: कोषाध्यक्षमा नविनाको वलियो दाबि
काठमाडाैँ । उदरपुर जिल्लाको पुरानो क्याम्पस त्रियुगा जनता बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा एमाले निकट अनेरास्ववियुको तर्फबाट कोषाध्यक्षमा नविना बुढाथोकीले उम्मेदवारी दिएकी छिन ।
आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको तर्फबाट अध्यक्षमा अभिषेक राई सचिवमा हेम कुमार राई र कोषाध्यक्षमा नविना बुढाथोकीसहितको प्यानलले उमेद्वार दिएको छ ।
क्याम्पसमा प्रभावकारी बर्शच्व कायम गरेको हाम्रो संगठनको सम्पूर्ण प्यानल विजय हुनेमा ढुक्क रहेको कोषाध्यक्षकी उम्मेद्वार बुढाथोकीले जानकारी दिइन ।
उनिले भनिन: शैक्षिक एजेन्डाहरु कार्यन्वयन, गुणस्तरीय शिक्षाका लागी प्रविधि मैत्री पठनपाठन, विद्यार्थीका हकहितका लागी सम्पुर्ण विद्यार्थीको आवाज बुलन्द गर्न हाम्रो उम्मेदवारी हो ।
नेतृत्व निर्माणको नर्सरीको रुपमा हेरिने स्ववियु निर्वाचन जिल्ला पुरानो र ठूलो क्याम्पस भएकाले त्रियुगा जनता बहुमुखी क्याम्पसको निर्वाचन निकै महत्वका साथ हेरिएको छ ।
Comments
अरु समाचार
-
सरकार र मिटरब्याजी पीडितबीच आज पनि सहमति भएन
काठमाडौं । सरकार र मिटरब्याजी पीडितका प्रतिनिधिबीच शुक्रवार भएको दोस्रो चरणको वार्ता सकिएको छ। गृह मन्त्रालयमा भएको वार्तामा पीडितका मागबारे...
-
केही पहाडी क्षेत्रमा वर्षा र हिमाली भागमा हिमपात हुने
काठमाडौं । देशमा हाल स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ। जसको प्रभावले देशको गण्डकी, कर्णाली, लुम्बिनी र सुदूर पश्चिम...
-
ताप्लेजुङमा एमाले अगुवा कार्यकर्ता प्रशिक्षण सफलतापूर्वक सम्पन्न
ताप्लेजुङ । ताप्लेजुङ जिल्लास्तरीय एमाले अगुवा कार्यकर्ता प्रशिक्षण सफलतापूर्वक सम्पन्न भएको छ । एमालेको 'मिसन ग्रासरुट' अभियान अन्तर्गत अगुवा कार्यकर्तालाई...
-
सरकार र मिटरब्याजी पीडितबीच कुरा मिलेन, फेरि साँझ ६ बजे वार्ता
काठमाडौं। सरकार र मिटरब्याजी पीडितका प्रतिनिधिबीच भएको आजको पहिलो वार्ता निष्कर्षहीन भएको छ । पहिलो चरणको वार्तामा पीडित पक्षको माग...
-
कोशी नामाकरण विवाद : दिनभरि विराटनगर तनावग्रत
विराटनगर । कोशी प्रदेश नामकरणको विरोधमा रहेको समूह र प्रहरीबीच झडप हुँदा आज (मंगलबार) विराटनगर तनावग्रत भएको छ । प्रदेशसभाले...
-
चिसो अझै बढ्ने, केही पहाडी क्षेत्रमा आंशिक बदली
काठमाडौं । देशका पहाडी भू–भागमा हाल आंशिक बदली रहेको छ । बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहेको जल तथा मौसम...
-
डा. कोइरालाले भने- कांग्रेसको सन्तोषजनक नतिजा आयो
विराटनगर । नेपाली कांग्रेस नेता डाक्टर शेखर कोइरालाले संसदीय निर्वाचनमा आफ्नो समूहले प्रयास गर्ने बताएका छन् । विराटनगरमा बिहीबार पत्रकार...
-
सुनसरी ४ मा मन्त्री कार्की ११२ मतान्तरले विजयी
काठमाडौं । सुनसरी ४ मा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की झिनो मतले विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी प्रदेश १...
-
सङ्खुवासभामा गठबन्धका खड्का भन्दा एमालेका गौतमको पकड बलियो
सङ्खुवासभा । सत्ता गठबन्धनका दीपक खड्का र नेकपा एमालेका राजेन्द्र गौतमबीच कडा प्रतिष्पर्धा हुने भएको छ । नेपाली कांग्रेसबाट गठबन्धनका...