टी–२० शृङ्खलामा अफगानिस्तानले पाकिस्तानलाई हरायो
इस्लामावाद । पाकिस्तानसँगको टी–२० शृङ्खलामा अफगानिस्तानले ऐतिहासिक जित निकालेको छ। आइतबार राति शारजाहमा भएको दोस्रो टी-२० मा पाकिस्तान ७ विकेटको पराजित भयो । पहिलो खेलमा अफगानिस्तान ६ विकेटले विजयी भएको थियो । पाकिस्तानसँगको तीन खेलको टी–२० शृङ्खला अफगानिस्तानले एक खेल अगावै जितेको छ।
अफगानिस्तानले पाकिस्तानसँग जितेको यो पहिलो शृङ्खला हो । पाकिस्तानले दिएको १ सय ३१ रनको लक्ष्य अफगानिस्तानले १९ ओभर ५ बलमा ३ विकेट गुमाउँदै भेट्टायो । अफगानिस्तानका रहमानउल्लाह गुरबाजले सर्वाधिक ४४ रन बनाए । त्यस्तै इब्राहिम जद्रान ३८ रनमा आउट भए ।
Comments
अरु समाचार
-
टि–२० महिला क्रिकेट स् नेपालद्वारा मलेसिया पराजित
काठमाडौं । मलेसियामा जारी टि–२० अन्तर्राष्ट्रिय महिला क्रिकेट शृङ्खला अन्तर्गत दोस्रो खेलमा नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको छ ।...
-
टी-२० सिरिजः पहिलो खेलमा मलेसियासँग नेपाली महिला टोली पराजित
काठमाडाैँ । मलेसियाविरुद्धको ५ खेलको टी-२० सिरिजको पहिलो खेलमा नेपाल ५ विकेटले पराजित भएको छ। सोमबार भएको सिरिजको पहिलो खेलमा...
-
टी-ट्वान्टी सिरिजः मलेसियाविरुद्ध नेपाल ५० रनमै अलआउट
काठमाडौँ । घरेलु टोली मलेसियाविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपाल ५० रनमै अलआउट भएको छ । टस...
-
काभा भलिबलः तेस्राे स्थानका लागि आज नेपाल उज्वेकिस्तानसँग भिड्दै
काठमाडौं । काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल–उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुदैँछ । तेस्रो स्थानका लागि घरेलु टोली नेपालले उज्वेकिस्तानसँग खेल्न लागेको हो । सो...
-
विश्वकप क्वालिफायर तयारीका लागि सन्दिपको अफ्रिका यात्रा अन्यौलमा
काठमाडौं । जिम्बावेमा हुने विश्वकप क्वालिफायरको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टीम मंगलबार बेलुकी दक्षिण अफ्रिकातर्फ प्रस्थान गर्दैछ । तर,...
-
काभा महिला भलिबल: सेमिफाइनलमा आज काजकिस्तासँग भिड्दै नेपाल
काठमाडौं। एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज (शुक्रबार) काजकिस्तानको सामना गर्दैछ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा...
-
महिला भलिबल : काजकिस्तानले उज्वेकिस्तानलाई हरायो
काठमाडौं । काजकिस्तानले उज्वेकिस्तानलाई पराजित गर्दै एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) महिला भलिबल च्यालेन्ज कपअन्तर्गत समूह ‘बी’को समूह विजेता...
-
बागमती प्रदेश खेलकुद प्रतियोगिता आजदेखि
काठमाडौं । मकवानपुरको हेटौँडामा आजदेखि बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको दोस्रो संस्करण सुरु हुँदै छ । प्रदेश खेलकुद विकास परिषद्को...
-
सहिद भीमनारायण गोल्डकप: आज विराटनगर र काठमाडौंबीच सेमिफाइनल
धनकुटा । धनकुटामा जारी १५औँ सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा आज आइतवार पेमा युवा क्लब विराटनगर र प्लानिङ ब्वाइज क्लब...