ताजा समाचार

तीन निर्वाचन क्षेत्रमा ६९ जना उम्मेद्वार चुनावी मैदानमा

काठमाडौं ।  आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका ६९ जनाले उम्मेदवारी दिएका छन् । ३ निर्वाचन क्षेत्रमा ६९ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

चितवन निर्वाचन क्षेत्र नं २ मा २४ जना, तनहुँ निर्वाचन क्षेत्र नं १ मा नौ  र बारा जिल्ला निर्वाचन क्षेत्र नं २ मा ३६ जनाले मनोनयन दर्ता गराएका निर्वाचन आयोगले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org