ताजा समाचार

मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानलाई

काठमाडौं। मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन्।

ललितपुरको गोदावरीमा शनिबार सम्पन्न अन्तिम स्पर्धामा उनले २३ प्रतियोगीलाई पछि पार्दै उपाधि चुमेकी हुन्।

उनलाई गतबर्षकी मिस नेपाल प्रियंकारानी जोशी ताज लगाई दिएकी छन्। त्यस्तै रैना मजगैया मिस नेपाल अर्थ र प्रसिद्वी शाह मिस नेपाल इन्टरनेशनल घोषित भए। गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा आयोजित अन्तिमस्पर्धामा २४ जनाले प्रतिस्पर्धा गरेका

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org