पहिचानको आन्दोलनलाई प्रदेश सरकारले दमन गर्योः राजेन्द्र राई
काठमाडाैँ । नेकपा एकिकृत समाजवादीका कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्र कुमार राइले प्रदेश सरकारले पहिचानकाे आन्दाेलनलाइ दमन गरेकाे आराेप लागएका छन।
प्रदेश शभाकाे बैठक बस्नु अगाडि विराटनगरमा पत्रकारहरूसँग कुराकानि गर्दै राईले सरकारले आज गरेपनि सँधै दमन गरिरहन नसक्ने बताए।
कोशी प्रदेशको पूर्वमुख्यमन्त्रीसमेत रहेका राईले नामाकरविरूद्ध प्रदेशवासी नै आन्दोलनमा उत्रिएपछि सरकार र नामाकरणको पक्षमा सहमति जनाउने दलहरूले सोच्नुपर्ने बेला आएको उनले बताए।
उनले नामकरणकाे विषयमा माओवादी केन्द्रले थप छलफल गरिरहेको कांग्रेसपनि छलफल गर्ने तयारीमा रहेको आफूलाई जानकारीमा आएको बताए।
तर, आन्दोलन गरेकै कारण सरकारले धेरै धरपकड गरेर गलत कदम चालेको उनको दाबी छ।
‘राणाकालमा पनि यस्ताे हुदैन थियाे, उनले भने, ‘मुख्यमन्त्री आफै आन्दाेलनरत पक्षलाई चिढ्याउने भाषण गरीरहनुभएकाे छ।यसबाट सरकारले दमन गरेकाे नै देखिन्छ।’
Comments
अरु समाचार
-
विमल कृति पुरस्कार ‘कृति शब्दथुम’लाई प्रदान
काठमाडौं । विमल कृति पुरस्कार–२०८० इलामका कवि प्रकाश थाम्सुहाङको निबन्ध कृति शब्दथुमलाई प्रदान गरिएको छ । कवि विमल गुरुङको ५३औँ...
-
महिला र दलित विद्यार्थीलाई अध्ययन शुल्कमा छुट
काठमाडौं । खोटाङको रावाबेंसी गाउँपालिका–२ खार्पामा सञ्चालित रावा क्याम्पसले स्नातक तहमा अध्ययन गर्ने महिला र दलित समुदायका विद्यार्थीलाई अध्ययन शुल्कमा...
-
बेतका फर्निचरबाट मासिक ५० हजार आम्दानी
काठमाडौं । इटहरी उपमहानगरपालिका–७ का ६२ वर्षीय राजकुमार श्रेष्ठले विगत २१ वर्षदेखि बेतका फर्निचर बनाएर जीवन गुजारा गरिरहेका छन् ।...
-
कोशीका आन्तरिक मामिलामन्त्री अधिकारीले दिए पदबाट राजीनामा
काठमाडौं । कोशीका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन् । प्रदेश मन्त्री परिषद् र संघ...
-
छोरीलाई दाईजो स्वरूप गाउँ नै दिने अनौठो प्रथा
काठमाडौं । तराई मधेश क्षेत्रमा दाईजो प्रथा अझै कायमै रहेको खबर बेलाबेला आउने गरेकै छन् । मधेश क्षेत्रमा बसोबास गर्ने...
-
सङ्खुवासभामा टिपर दुर्घटनाः दुई जना मजदुरको मृत्यु, दुई घाइते
काठमाडौ । संखुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा टिपर दुर्घटना हुँदा अरुण तेस्रो जलविद्युत् परियोजनामा कार्यरत दुई जना भारतीय मजदुरको मृत्यु...
-
तल्लो अरुण जलविद्युत् आयोजनाको मुआब्जा वितरण सुरु
काठमाडौं । सङ्खुवासभामा निर्माणाधीन छ सय ६९ मेगावाट क्षमताको अरुण तल्लो जलविद्युत् आयोजनाका प्रभावितलाई मुआब्जा रकम वितरण सुरु गरिएको छ...
-
इलाम बजारमा छाडा कुकुरले दुर्घटना बढाउँदै
काठमाडौं । इलाम बजारका चोक र गल्लीमा छाडा कुकुरको सङ्ख्यामा वृद्धि भएको छ । कुकुरको सङ्ख्या वृद्धि मात्र नभइ छाडा...
-
अलैँचीको उत्पादन घट्यो, मूल्य बढ्यो, कृषक निराश
काठमाडौं । नेपालको पूर्वी पहाडी जिल्लाहरुमा उत्पादन हुने अलैचीको मूल्य गत वर्षको तुलनामा बड्यो । विशेष गरेर सङ्खुवासभा, सोलुखुम्बु, ताप्लेजुङ,...