धेरै प्रयासपछि म फेसबूक ह्याकरबाट मुक्त भएँ : बालकृष्ण बस्नेत
काठमाडौं । प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले लामो पहलपछि फेसबूक ह्याकरबाट मुक्त भएको जनाउनु भएको छ । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उहाँले सो कुरा बताउनु भएको हो । उहाँले फेसबूक ह्याक गरेर मेसेन्जरबाट कल आएको र पैसा मागिएको कुरा शुभेच्छुकहरुबाट थाहा पाएको जनाउनु भएको छ । उहाँले फेसबूक दुरुपयोग गरेर हर्कत गर्नेलाई कारवाहीका लागि खोजी कार्य जारी रहेको पनि जानकारी गराउनु भएको छ ।
बस्नेत फेसबूकमा स्टाटस लेख्नु हुन्छ, ‘लामो पहलपछि मेरो फेसबूक ह्याकरबाट मुक्त भएको छ । प्राविधिक सहयोगमा जुट्ने भाई शिखरसहित लाई धन्यवाद । मेसेन्जरबाट पैसा मागिएको, कल आएको कुरा शुभेच्छुकहरुबाट थाहा पाएँ । फेसबूक दुरुपयोग गरी त्यस्तो हर्कत गर्नेलाई कारवाहीका लागि खोजी कार्य जारी रहेको जानकारी गराउन चाहन्छु ।’
पछिल्लो समय विभिन्न चर्चित व्यक्ति, सेलिब्रिटीहरुको फेसबूक ह्याक हुने क्रम बढेको छ । फेसवूक ह्याक भएपछि पत्रकार,कलाकार, उच्च पदस्थ व्यक्तिलगायतले प्रहरी गुहार्नु परेको छ ।
यसअघि प्रेस काउसिन्सलका अध्यक्ष बालकृष्ण बस्नेत हुनु पर्नेमा अन्यथा भएकोमा सच्याइएको छ ।
Comments
अरु समाचार
-
पेट्रोलियम पर्दाथको मूल्यवृद्धि फिर्ता गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न नेपाल आयल निगमलाई निर्देशन दिनुभएको छ । आज बसेको...
-
सुन तस्करीबारे छानबिन गर्न तीन सदस्यीय आयोग बनाउने सहमति
काठमाडौं । सुन तस्करीबारे छानबिन गर्न बनाइने जाँचबुझ आयोगको कार्यादेशमा दलहरुबीच सहमति जुटेको छ । आजै आयोग बन्ने नेताहरुले बताएका...
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान गरेका छन् । आज दिउँसो साढे १२ बजे सिंहदरबारमा बस्ने...
-
मदन पुरस्कार विवेक ओझाको ऐँठनलाई
काठमाडौं । २०७९ सालको मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐँठनले पाएको छ । आज बसेको मदन पुरस्कार गुठीको बैठकले ऐँठनलाई...
-
प्रधानमन्त्रीले बोलाएको बैठक रास्वपाले गर्यो बहिष्कार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बहिष्कार गरेको छ । आफूहरूले राष्ट्रिय मान्यताप्राप्त दलको...
-
संगठन बलियो बनाउन विनोद ढकालको नेतृत्व अपरिहार्य : कोशी प्रदेश प्रतिनिधि
काठमाडौं । नेकपा एमाले कोशी प्रदेशमा विनोद ढकालको नेतृत्व अपरिहार्य भएको प्रतिनिधिहरुले बताएका छन् । आज हुने निर्वाचनमा प्रदेश अध्यक्षका...
-
माल्दिभ्सलाई १३८ रनले हराउँदै नेपाल एसियाडको क्वाटरफाइनलमा
काठमाडौं । १९ औँ एसियाली खेलकुद (एसियाड)अन्तर्गत पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई १३८ रनको फराकिलो अन्तरले हराएको छ। चीनको झिजियाङ क्रिकेट...
-
बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्रीले छलफलका लागि बोलाएपछि अध्यक्ष...
-
एमाले कोशी अधिवेशनमा मध्यान्ह १२ बजेदेखि मतदान हुँदै, दुई प्यानलबीच प्रतिस्पर्धा
विराटनगर । नेकपा एमाले कोशी प्रदेशको जारी अधिवेशनमा उपाध्यक्षबाहेक पदाधिकारी सबै दुई प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ । पार्टी नेतृत्वले...