मेलम्चीको पानी काठमाडौं पठाइयो
काठमाडौं । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौं पठाइएको छ । यही जेठ ६ गतेदेखि मर्मतका लागि आयोजना बन्द गरिएको थियो ।
हेलम्बु गाउँपालिका–१ स्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङ, २०७८ असारको बाढीले क्षति पुर्याएको हेडवर्क्सलगायत संरचनाको मर्मतका लागि बन्द गरिएको पानी सोमबार साँझदेखि काठमाडौं पठाइएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए ।
Comments
अरु समाचार
-
प्रतितोला ८०० रुपैयाँले घट्यो सुनको मुल्य
काठमाडौं । आज सुन र चाँदीकाे मूल्य घटेको छ । नेपालसुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा...
-
किन बढ्दैछ खाना पकाउने ग्यासको मूल्य ? एक महिनामै ४५० रुपैयाँले बढ्यो
काठमाडौं । चाडबाडका वेला नागरिकलाई सहुलियत दिनुपर्नेमा सरकारले खाना पकाउने ग्यासको मूल्य एक महिनामै ४५० रुपैयाँले बढाएर २,११० पुर्याएको छ,...
-
आजको राशिफल: २०८० असोज १४ गते, आइतवार
मेष: विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ।रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका...
-
राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्राको विनिमय दर निर्धारण
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज(शनिबार)को विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार अमेरिकन डलर एकको खरिद...
-
मन्त्री भुसालद्वारा पशुपन्छी विकास कार्यालयमा छड्के अनुगमन
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा.बेदुराम भुसालले पशुपन्छी विकासअन्तर्गतका केन्द्रीय कार्यालयको छड्के अनुगमन गरेका छन्। उनले त्रिपुरेश्वरस्थित केन्द्रीय पशुपन्छी...
-
चाडपर्वलाई लक्षित गर्दै सरकारले बजार अनुगमन प्रभावकारी बनाउने
काठमाडौं । चाडपर्वलाई लक्षित गर्दै सरकारले बजार अनुगमन प्रभावकारी बनाउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा कार्यबाहक प्रधानमन्त्री पुर्णबहादुर...
-
व्यावसायिक फार्मका लागि चार करोड अनुदान प्रदान
काठमाडौं । तनहुँका विभिन्न व्यावसायिक फार्मका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनामार्फत् अनुदान प्रदान गरेको...
-
आजको लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ९असोज १२ गते० शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको...
-
बन्द भएको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु
काठमाडौं । करिब दुई हप्ताअघि बन्द भएको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको छ । आगो बाल्ने भट्टीको...