ताजा समाचार

युएई राष्ट्रपतिद्वारा इराकका राष्ट्रपतिलाई कोप-२८ को निमन्त्रणा

काठमाडौं । युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले कोपढ २८ जलवायु सम्मेलनमा भाग लिन आधिकारिक निमन्त्रणा सहित इराकका राष्ट्रपति अब्दुल लतिफ रशीदलाई लिखित पत्र पठाउँनु भएको छ ।

सो सम्मेलन नोभेम्बरमा एक्सपो सिटी दुबईमा हुँदैछ। उक्त निमन्त्रणा पत्र इराकका लागि युएईका राजदूत सलेम इसा कट्टाम अल जाबीमार्फत पठाइएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org