ताजा समाचार

आईसीसी एकदिवसीय विश्वकप छनोट: आयरल्यान्डविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको मंगलबार हुने प्लेअफ चरणको आयरल्यान्डविरुद्धको खेलमा नेपालले पहिलो ब्याटिङ गर्नै भएको छ ।

आयरल्यान्डले टस जिती पहिले बलिङ गर्ने निर्णय लिएको हो । विश्वकप छनोट प्रतियोगिता जिम्बाबेमा भइरहेको छ ।

नेपाल र आयरल्यान्डबीचको खेलमा विजयी हुने टोलीले प्रतियोगितामा सातौँ वरीयता प्राप्त गर्नेछ । उक्त खेलमा पराजित हुने टोलीले भने आठौँ वरीयता पाउने छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org