ताजा समाचार

एसईईको नतिजा गत वर्षको भन्दा सुधार, माथिल्लो जीपीए ल्याउने बढे

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । यो वर्ष एसईईको नतिजा गत वर्षको भन्दा सुधार भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनु भयो ।

नतिजाअनुसार २२ हजार ४७५ ले ल्याए ३.६० देखि ४ सम्म जीपीए ल्याएका छन् । यो ४.६३ प्रतिशत हो । गत वर्ष यो संख्या १.९४ प्रतिशत मात्रै थियो ।

त्यस्तै, ३.२० देखि ३.६० जीपीए ल्याउने विद्यार्थी ११.३६ प्रतिशत छन् । यो संख्या गत वर्ष ८.४० प्रतिशत रहेको बोर्डले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org