ताजा समाचार

पेट्रोल, मट्टीतेल र डिजलको मूल्य बढ्यो

काठमाडौँ । पेट्रोल, मट्टीतेल र डिजलको मूल्यमा वृद्धि भएको छ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । निगमले डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १४ र पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएको छ ।

अब पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य १६४।५ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org