ताजा समाचार

नेपाली क्रिकेट टिम अर्को हप्ता पाकिस्तान जाने

२ भदौ, काठमाडौं । आसन्न एसिया कप क्रिकेटका लागि नेपाली राष्ट्रिय टोली अर्को हप्ता पाकिस्तान जाने भएका छन् ।

नेपाल क्रिकेट संघ क्यान ले गत सोमबार रोहितकुमार पौडेलको कप्तानीमा १७ सदस्यीय टिम घोषणा गरेको थियो।

नेपाली टिमको भिजाको काम सकिइसकेको हुनाले जतिसक्दो छिटो टिमलाई पाकिस्तान पठाउने तयारी भइरहेको क्यान निकट स्रोतले बताएको छ ।
विशेष स्रोतले भन्यो अहिले नै मिति निश्चित भएको छैन तर २३ तारिख सम्ममा भने टिमलाई पठाउने तयारी रहेको छ’।
अदालती मामलाले सन्दीप लामिछाने भने पाकिस्तान जाने नजाने निश्चित भएको छैन् ।

नेपाली टोलीमाः
रोहितकुमार पौडेल ९कप्तान०, आसिफ शेख, आरिफ शेख, भीम सार्की, सोमपाल कामी, करण केसी, गुल्सन झा, सन्दीप लामिछाने, सन्दीप जोरा, ललितनायारण राजवंशी, श्याम ढकाल, किशोर महतो, प्रतिश जिसी, दीपेन्द्रसिं ऐरी र अर्जुन साउद ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org