ताजा समाचार

एसिया कपमा नेपाल सँग भिड्ने भारतीय टोली घोषणा

काठमाण्डौं। एसिया कप क्रिकेट प्रतियोगिताका लागि रोहित शर्माको कप्तानीमा भारतले टिमको घोषणा गरेको छ ।

पाकिस्तान र श्रीलंकामा आयोजना हुने एसीसी एसिया कप क्रिकेटका लागि भारतले १७ सदस्य टिम घोषणा गरेको हो।
३१ अगष्टबाट सुरु हुने प्रतियोगितामा नेपाल भारत र पाकिस्तान एउटै समुहमा रहेका छन् ।

भारतीय टिममा;

रोहित शर्मा(कप्तान), हार्दिक पाण्ड्या उप(कप्तान), शुबमन गिल, विराट कोहली, श्रेयस अय्यर,केएल राहुल, सूर्यकुमार यादव, तिलक बर्मा, इशान किशन, रविन्द्र जडेजा, अक्षर पटेल, शार्दुल ठाकुर, जसप्रित बुमराह, मोहम्मद शामी, मोहम्मद सिराज, कुलदिप यादव, प्रसिद्ध कृष्णा रहेका छन् ।

नेपाल र भारत बिचको पहिलो खेल सेप्टेम्बर ४ मा श्रीलंकामा हुने तालिका छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org