ताजा समाचार

पाकिस्तानविरुद्ध नेपालले लियो दोस्रो विकेट

काठमाडौं ।एसिया कपमा नेपालले पाकिस्तानको दोस्रो विकेट पनि लिएको छ ।

कप्तान रोहित पौडेलले ओपनर इमाम उलहकलाई रनआउट गराएका हुन् ।

यसअघि नेपालका करण केसीले पहिलो विकेट लिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org