ताजा समाचार

वर्षाका कारण नेपाल र भारतको खेल अवरुद्ध

काठमाडौं । एसिया कप क्रिकेटमा नेपाल र भारतको खेल पानीले अवरुद्ध भएको छ ।

३७.५ ओभरमा नेपालले ६ विकेट गुमाएर १७८ रन बनाएर खेलिरहेको छ ।

क्रिजमा नेपालका दीपेन्द्र सिंह ऐरी २७ र सोमपाल कामी ११ रनमा खेलीरहेका छन् ।

भारतले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ ।

श्रीलंकाको पेल्लेकेले मैदानमा भइरहेको छ ।

प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपाल र भारतको आजको खेल समूह चरणको अन्तिम खेल हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org