हिमालय एयरलाइन्सले काठमाडौं—छिङ्डाओ उडान सुरु गर्दै
काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौंबाट चीनको छिङ्डाओमा सिधा उडान सुरु गर्ने भएको छ।
आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै एयरलाइन्सले यसबारेमा जानकारी गराएको हो।
पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत छन् सोङ लगायतको उपस्थिति रहेको थियो।
पत्रकार सम्मेलनमा बोल्दै मन्त्री किराँतीले चीनको छिङ्डाओमा सिधा उडान भर्न लागेकोमा खुसी व्यक्त गरे। उनले उक्त विमानस्थल बिआरआई परियोजनाको भूमि भएको नाताले महत्वपूर्ण रहेको बताए।
उनले धेरै चिनियाँ नागरिकलाई पाहुनाको रुपमा नेपाल भित्र्याउन सके र ग्रामीण संस्कृतिको जरासम्म पुर्याउनसके पर्यटन क्षेत्रमा नयाँ गन्तव्य बन्ने बताए। चीनका विभिन्न शहरबाट पोखराको शहरमा उडान गर्नको लागि चिनियाँ राजदूतसँग आग्रह गरे।
मन्त्री किराँतीले काठमाडौं—पोखरा—चीनसम्म उडान गर्ने वातावरण मिलाउन सके नेपालमा पर्यटन क्षेत्रले नयाँ इँटा थप्ने विश्वास व्यक्त गरे।
Comments
अरु समाचार
-
नक्कली कागजपत्र बनाई जापान पठाउने १४ एजेन्सी निलम्बित
कठमाडौं । वैदेशिक रोजगारीका लागि नक्कली कागजपत्रबनाई जापान पठाईदिने १४ वटा संस्था निलम्बनमा परेका छन् । वैदेशिक रोजगारी विभागको सोमबार...
-
कोभिड–१९ विरूद्धको खोप विकास गर्ने दुई जना वैज्ञानिकले पाए चिकित्सा विज्ञानमा नोबेल पुरस्कार
काठमाडौं । सन् २०२३ को फिजियोलोजी तथा मेडिसिनतर्फको नोबेल पुरस्कार कोभिड–१९ विरुद्धको एमआरएनए खोप विकासमा योगदान गर्ने दुई वैज्ञानिकलाई प्रदान...
-
विश्वमै बढी अदुवा उत्पादन हुने प्रमुख पाँच राष्ट्रभित्र नेपाल
काठमाडौं । पछिल्ला वर्षहरुमा नेपाल विश्वमै सबैभन्दा बढी अदुवा उत्पादन गर्ने राष्ट्रहको सूचीमा प्रमुख पाँच भित्र पर्छ । यो संयुक्त...
-
पाकिस्तान विष्फोटबाट बाउन्न जनाको मृत्यु, चवन्न घाइते
काठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तको दक्षिणपश्चिमी मास्तुङ जिल्लामा शुक्रबार बिहान भएको विष्फोटमा परी कम्तीमा ५२ जनाको मृत्यु भएको छ भने...
-
राजतन्त्रको आलोचना गर्नेलाई थाईल्यान्डमा यस्तो हुन्छ सजाय
बैंकक । थाईल्यान्डमा 'लीज म्याजस्टी' कानुनले राजतन्त्रको आलोचना गर्न प्रतिबन्ध लगाएको छ। राजतन्त्रको संरक्षणका लागि बनाइएको त्यस्तो कानुनलाई विश्वकै कठोर...
-
एमसीसीकी सीईओ अल्ब्राइट नेपाल आउँदै
काठमाडौं । एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम कार्यान्वयनको चरणमा अघि बढेसँगै मिलेनियम च्यालेन्ज कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस प्याटरसन अल्ब्राइट...
-
इराकमा वैवाहिक समारोहमा आगलागी, कम्तीमा १०० जनाको मृत्यु
बगदाद । उत्तरी इराकमा एउटा वैवाहिक समारोह भइरहेको भवनमा आगलागी हुँदा कम्तीमा १०० जनाको मृत्यु भएको र १५० जना घाइते...
-
‘जवान’ले बलिउडका अहिलेसम्मका सबै व्यावसायिक रेकर्ड तोड्यो
काठमाडौं । बलिउड अभिनेता शाहरुख खानको पछिल्लो नयाँ फिल्म 'जवान'ले बलिउडको अहिलेसम्मको सबै व्यावसायिक रेकर्ड तोडेको छ । उनको यस...
-
वैवाहिक समारोहमा आगो सल्किदा एक सय जनाको मृत्यु
काठमाडौं । उत्तरी इराकी सहर काराकोशमा एउटा विवाह समारोह भइरेहको स्थानमा आगलागी हुँदा कम्तीमा एक सय जनाको मृत्यु हुनाका साथै...