ललिता निवास प्रकरणमा पक्राउ परेका एक जनाबाहेक सबैजनालाई धरौटीमा छाड्न आदेश
काठमाडौं ।ललिता निवास जग्गा प्रकरणमा जिल्ला अदालत काठमाडौंले एक जनाबाहेक सबैजनालाई धरौटीमा छाड्ने आदेश दिएको छ ।
न्यायाधीश भोलानाथ ढकालको इजलासले केशव तुलाधरबाहेक पक्राउ परेका सबै आरोपितलाई धरौटीमा छाड्ने आदेश दिएको काठमाडौं जिल्ला अदालत स्रोतले जानकारी दिएको छ ।
तुलाधरलाई भने सामान्य तारेखमा छाड्न आदेश दिएको हो ।
बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमितता प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्ते आरोपमा मुद्दा चलाएको थियो ।
यो प्रकरणमा व्यवसायी मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहलगायतका १८ जना व्यक्तिहरु पक्राउ परेका थिए ।
Comments
अरु समाचार
-
नक्कली कागजपत्र बनाई जापान पठाउने १४ एजेन्सी निलम्बित
कठमाडौं । वैदेशिक रोजगारीका लागि नक्कली कागजपत्रबनाई जापान पठाईदिने १४ वटा संस्था निलम्बनमा परेका छन् । वैदेशिक रोजगारी विभागको सोमबार...
-
अवैधरूपमा नदीजन्य पदार्थको उत्खनन गर्नेलाई कृष्णपुर नगरपालिकाले जरिवाना गर्ने
काठमाडौं । नदीजन्य पदार्थको अवैधरूपमा उत्खनन गर्नेलाई कृष्णपुर नगरपालिकाले जरिवाना गर्ने भएको छ । नगरपालिका क्षेत्रभित्रका खोला, नदीबाट गिट्टी, ढुङ्गा,...
-
दोलखामा प्रहरीले ४ किलो सुन बरामद
काठमाडौं । दोलखाको बिगु गाउँपालिका–१,बाट प्रहरीले ४ किलो सुन बरामद गरेको छ । केही दिनअघि पनि दोलखाबाट प्रहरीले ७ किलो...
-
आपराधिक विश्वासघात गरेको आरोपमा अभिनेता अनमोल केसी पक्राउ
काठमाडौं । अभिनेता अनमोल केसीलाई आपराधिक विश्वासघात गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले साँगाबाट...
-
दुबई पठाइदिन्छु भनी तीन लाख ठगी गर्ने पक्राउ
काठमाडौं । वैदेशिक रोगारीका लागि दुबई पठाइदिन्छु भनी रु तीन लाख रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक...
-
झापाको दमकमा एक युवकको हत्या
काठमाडौं । झापाको दमकमा एक युवकको हत्या भएको छ । आज बिहान आफ्नै साथीहरूले धारिलो हतियार प्रयोग गरी बीभत्स हत्या...
-
मेडिकल सञ्चालक पक्राउ
काठमाडौं । आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई बिरामीलाई भर्ना गरी उपचार सेवा प्रदान गरेको अभियोगमा तनहुँको दमौलीस्थित दुई मेडिकल हलका...
-
आइएसबिएन नम्बर वितरणमा अनियमितता भएको आरोप
काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयअन्तर्गतको केन्द्रीय पुस्तकालयमा अन्तरराष्ट्रियस्तरको पुस्तक नम्बर(आइएसबिएन) मा अहिलेसम्म करिब ६० हजार पुस्तक दर्ता भएका छन् ।...
-
मानव तस्करी गिरोहका नाइके हस्त गौतम उर्फ ‘मृदुल’ जेल चलान
काठमाडाैँ । अमेरिका मानव तस्करी गर्ने गिरोहका प्रमुख नाइके हस्त गौतम उर्फ 'मृदुल' जेल चलान भएका छन् । उनीविरुद्ध मानव बेचबिखत...